नियम ४२
दिशान्तरको प्रक्रियामा सहयोग उपलब्ध गराउन सकिने
: ऐनको दफा २९ बमोजिम बालबालिकालाई वाल अदालतबाट दिशान्तर गरिएकोमा सौ अदालतले र अनुसन्धान अधिकारी वा सरकारी वकिलबाट दिशान्तर गरिएकोमा समितिले दिशान्तरको प्रक्रियामा लाग्ने. खर्च ऐनको दफा ६३ वमोजिमको कोषबाट उपलब्ध गराउने गरी आदेश दिन सक्नेछ ।